News
Aug 11, 2026
Trauma training session
Trauma training is going on at Bidhya Sagar School throughout year which may be helpful to teachers to lookout the students
Aug 9, 2026
Bidhya Sagar Honored by NISSAN
काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय संघ (NISHAN) ले आयोजना गरेको विशेष सम्मान कार्यक्रममा विध्या सागर इङ्ग्लिस बोर्डिङ स्कुलका शिक्षाकर्मी तथा विद्यार्थी सम्मानित भएका छन्। शिक्षा क्षेत्रमा पुर्याएको योगदान, प्रभावकारी नेतृत्व र उत्कृष्ट शैक्षिक उपलब्धिको कदर गर्दै विद्यालय परिवारका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको हो।